आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ पुगे साउथ सुपरस्टार अजितकुमार

काठमाडौंँ । साउथ फिल्मका सुपरस्टार अजितकुमार केही दिनदेखि नेपालमा छन् । सिरिज ‘मिराई’ को छायांकनका लागि नेपाल आएका हुन् । केही दिनअगाडि उनको ‘मिराई’ को छायांकन काठमाडांँमा भएको थियो ।...