मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यु–१६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

बैतडी । सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ ।  नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले बताउनुभयो...