मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विश्व टेस्ट च्याम्पियनसीपको लागि भारतीय टोलीको घोषणा, रहाणेको कम्ब्याक

नयाँ दिल्ली । आईसीसी विश्व टेस्ट च्याम्पियनसीप २०२३ को फाइनलका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ। अजिंक्य रहाणे भारतीय टोलीमा फर्किएका छन् । आईपीएलमा उत्कृष्ट प्रदर्शनका कारण रहाणे टोलीमा फर्किएका...