सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ

काठमाडौं-नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन भएका छन् ।   अजरवैजानमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन भएका हुन् ।...