सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सांगीतिक व्याण्ड ‘अमध्यम’ को नयाँ गीत ‘बैंशालु’ सार्वजनिक

काठमाडौंँ । बुटवलको सांगीतिक व्याण्ड ‘अमध्यम’ ले नयाँ गीत ‘बैशालु’ सार्वजनिक गरेको छ । ब्याण्डका सदस्य सुजल रानाको स्वर रहेको गीतमा ओमशंकर श्रेष्ठको शब्द छ ।  गीतको भिडियो द नेक्स्ट...