आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘हल्कारा’ को गीतमा प्रकाश सपुतको स्वर

काठमाडौँ । वैशाख २९ गते रिलिज हुने फिल्म ‘हल्कारा’ को ‘जीवन कठै बरी’ गीत सार्वजनिक भएको छ । गीतमा गायक प्रकाश सपुत र गायिका देवी घर्तीको स्वर छ ।  ...