सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिंगापुर पठाइदिने बहानामा ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि सिंगापुर पठाउने बहानामा ठगी गरेको आरोपमा प्रहरीले झापा अर्जुनधाराका ओमनाथ मैनालीलाई पक्राउ गरेको छ । मैनालीले गोङ्गबुका मीनबहादुर रानालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिन्छु भन्दै...