आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘जोखिम बस्तीलाई सुरक्षित स्थानमा सार्न स्थानीय सरकारसँग जमिन छैन’

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश अन्तर्गतको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका धेरैजसो बस्ती हिउँदमा पनि बाढी र डुबानको जोखिमका पर्ने गर्दछन् । भारतीय पक्षले हिउँदमा पनि जोगबुढा नदीको हाइड्रोपावरमा प्रयोग भएको...