आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिनावारी रोक्ने औषधिको जथाभावी प्रयोग : निम्तिन सक्छ स्वास्थ्यमा गम्भीर खतरा

काठमाडौँ । महिलाको प्राकृतिक चक्र अर्थात् महिनावारी प्रत्येक महिनामा २८ देखि ३८ दिनको बिचमा हुन्छ । महिनावारी चक्रलाई चाहेर पनि कुनै महिलाले रोक्न सक्दैनन् । तर, जव घरमा चाडपर्व, पूजापाठ,...