आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीका अर्थमन्त्री भन्छन्– कर्णाली सुहाउँदो बजेट आउँछ, ‘हाइपोथेटिकल’ आउँदैन

सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाएसँगै सरकारको ध्यान आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेट निर्माणतर्फ केन्द्रित भएको छ । यद्यपि औपचारिक रुपमा बजेट निर्माणको थालनी भने हुन...