आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा भानुभक्तको सालिक निर्माण गर्ने विषयमा विवाद

 जनकपुरधाम । जनकपुरधामको भानुचोकमा भानुभक्तको सालिक निर्माण गर्न लागिएको विरोधमा दुई पक्षबीच विवाद देखिएको छ । जनकपुरधाम उपमहानगरपालिकाद्वारा भानुचोकमा सालिक निर्माण गर्न लाग्दा मधेस केन्द्रित दलका युवाहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका...