आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देशको अर्थतन्त्र बर्बाद भयो, श्रीलङ्काको अवस्थामा पुग्यो भन्ने हल्ला मात्र हुन् : पूर्वअर्थमन्त्री खतिवडा

हेटौँडा । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताएका छन् ।  संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमद्वारा बागमती प्रदेशसभा सदस्यहरूका लागि शनिबार हेटौँडामा...