आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘महुवा’ जोगाउन किन कस्सिए थारू समुदाय ?

धनगढी । पछिल्लो समय आदिवासी थारू समुदाय महुवाको वृक्षारोपणमा जुटेको छ । गैरकाष्ठ तथा मझौला किसिमको रुख अन्तरगत पर्ने महुवा लोप हुँदै गएपछि संरक्षण तथा प्रवर्द्धन गर्न यसको वृक्षारोपणमा जुटेका हुन्...