सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेन्जेमाको कीर्तिमानी ह्याट्रिकसँगै रियल विजयी

मड्रिड । करिम बेन्जेमाको ह्याट्रिकको मद्दतले रियल मड्रिडले अल्मेरियालाई ४–२ गोलअन्तरले हराएको छ । योसँगै बेन्जेमा २३६ गोलसहित ह्युगो सान्जेचलाई उछिनेर ला लिगाको इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा उक्लिएका...