सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘प्रसाद २’ को ‘क्रान्ति’ गीत

काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो ‘प्रसाद २’ । फिल्म रिलिज भएको तेस्रो दिन अर्थात आइतबार निर्माण युनिटले ‘क्रान्ति’ बोलको गीत सार्वजनिक गरेको छ ।  राजनीतिक गतिविधि देखाइएको...