आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरा महानगरपालिकाले छापामार शैलीमा पृथ्वीनारायण शाहको शालिक हटायो : राप्रपा प्रवक्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले पोखरा महानगरपालिकाले मध्यरातमा छापमार शैलीमा पृथ्वीनारायण शाहको शालिक हटाएको आरोप लगाएका छन् । प्रवक्ता श्रेष्ठले शनिबार सामाजिक सञ्जालमार्फत महानगरपालिकाले शालिक हटाएको आरोप...