आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लम्पी स्किन रोग नियन्त्रण र पीडितलाई क्षतिपूर्तिको माग गर्दै  किसानहरु धर्नामा

काठमाडौँ । सरकारसँग लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन् ।   बुधबार ललितपुरको हरिहरभवनस्थित पशु...