आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीले बनायो प्रति आतंकवाद इकाई

काठमाडौँ । सशस्त्र प्रहरीले प्रति आतंकवाद इकाई गठन गरेको छ । प्रति आतंकवाद इकाई गठन गरेर काम सुरु गरिएको सशस्त्र प्रहरीका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिए । सोमबार...