आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘ह्याकरको हमलाबाट बच्न साइबर सुरक्षा फोर्स बनाउनुपर्छ’

२०७९ माघ १४ गते शनिवारका दिन सबै सरकारी वेबसाइटमा समस्या आउँदा दिनभर सरकारी सेवा प्रभावित बन्यो । र, राष्ट्रिय अन्तर्राष्ट्रिय उडान पनि ४ घण्टासम्म रोकियो । यसबाट लाखौं हवाई यात्रु...