काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठक ललितपुरको गोदावरीस्थित सिटी हलमा हुने भएको छ । बैठक मंसिर २९ देखि पुस २ सम्म हुनेगरी नयाँ मिति तय गरिएको छ । आइतबार बिहान सभापति...