आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हराइरहेका अस्ट्रेलियाली नागरिकको अवशेष गोहीको शरीरभित्र भेटियाे

साथीहरूसँग माछा मार्ने क्रममा बेपत्ता भएका एक अस्ट्रेलियाली व्यक्तिको अवशेष गोहीभित्र फेला परेको छ । ६५ वर्षीय केभिन डार्मोडीलाई शनिवार उत्तरी क्वीन्सल्याण्डको दुर्गम भागमा रहेको गोहीको वासस्थान – केनेडिज बेन्डमा...