आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली व्यवसायी लुकीछिपी खरिद गर्छन् भारतीय दूध

काठमाडौं । नेपाली किसानद्वारा उत्पादित दूधले बजार नपाइरहेको समयमा केही डेरी व्यवसायीले लुकीछिपी भारतीय दूध भित्र्याइरहेको पाइएको छ । केही डेरी व्यवसायीले नेपाल–भारत सीमा क्षेत्रमा चिलिङ सेन्टर खोलेर भारतबाट आउने...