आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोटमा एनआरएनएको स्वास्थ्य शिविर

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए–बद्री केसी समूह) ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार सञ्चालन गरिएको स्वास्थ्य...