सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फरक ब्लड ग्रुपको मिर्गौला प्रत्यारोपणमा नर्भिक सफल, विदेश जानुपर्ने बाध्यताको अन्त्य

काठमाडौँ । मिर्गौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् ।  फरक ब्लड...