मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी वरीयतामा फखरको छलाङ

काठमाडौँ । पाकिस्तानका ओपनर फखर जमान आठ स्थान माथि उक्लिँदै आईसीसी एकदिवसीय ब्याटिङको वरीयतामा करियरकै उत्कृष्ट दोस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि पाकिस्तानकै कप्तान बाबर आजम रहेका छन् । ...