सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

घरजग्गाको कारोबार घट्दा राजस्व संकलन ५० प्रतिशतले प्रभावित

काठमाडौँ । कोरोना महामारी तथा सबै स्थानीय तहले जग्गाको वर्गीकरण गर्न नसक्दा घरजग्गाको कारोबारबाट उठ्ने राजस्व ५० प्रतिशतले प्रभावित बनेको छ । सरकारले २०७९ साल जेठ २३ मा ‘भू–उपयोग नियमावली’...