आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुद्ध जयन्तीकाे अवसरमा लुम्बिनीमा शान्ति र्‍याली (तस्बिरहरु)

बुटवल । २५६७ औँ बुद्ध जयन्ती एव लुम्बिनी दिवसका अवसरमा शुक्रवार बिहान शान्ति र्‍याली निकालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्री सुदन किराँतीले शान्ति र्‍यालीको शुभारम्भ गरेका हुन् ।...