आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गगनलाई मिनेन्द्रको सुझाव : संसदीय दलको नेतामा मन नडुलाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव दिएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले सभापति शेरबहादुर देउवा...