काठमाडौँ । फेसनको यो युगमा सुन्दर र आकर्षक देखिन कपालको सौन्दर्यका लागि महिलाहरुले धेरै उपाय अपनाउने गर्छन् । अधिकांश महिलाहरूले आफ्नो कपाल स्टाइल गर्न कपाल स्टाइल गर्ने उपकरणहरू प्रयोग गर्छन्।...