आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाबरको कीर्तिमान, एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा पाकिस्तान

कराँची । न्युजिल्याण्डलाई चौथो एकदिवसीय खेलमा १ सय २ रनको विशाल अन्तरले हराउँदै पाकिस्तान एकदिवसीय क्रिकेटको वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । जीतसँगै पाकिस्तानले पाँच खेलको शृङ्खलामा ४–० को अग्रता...