आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिहान जिरा पानी पिउनुका ५ फाइदा

काठमाडौँ । घरको भान्छामा यस्ता धेरै तत्व हुन्छन् जसको उचित प्रयोग गर्दा धेरै स्वास्थ्य लाभ हुन्छ । ती मध्ये एक हो जीरा।  जीराको पानी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ...