सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पशुबली रोक्न माग गर्दै पशुपति मन्दिरमा सचेतनामूलक कार्यक्रम (फोटो फिचर)

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा पशुबली रोक्न आग्रह गर्दै सचेतनामूलक  कार्यक्रम गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले शनिबार बिहान ब्यानरसहित पशुबली रोक्न आग्रह गर्दै सचेतना कार्यक्रम गरेको हो...