आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कार्यक्रमबाट समृद्धि कसरी ?

लोककल्याणकारी राज्यको अवधारणाको विकाससँगै सामाजिक सुरक्षा कार्यक्रमको अवधारणाको पनि विकास भएको पाइन्छ । व्यक्तिले आफ्नो सक्षम जीवनकालमा आफ्नो आम्दानीको केही हिस्सा राज्यको नीति अन्तर्गत योगदान गरी, आफू असक्षम भएको अवस्थामा...