सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रेष्ठ र बल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

काठमाडौँ । वरिष्ठ गायक दीप श्रेष्ठ तथा संगीतकार शक्ति बल्लभलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७९’ प्रदान गरिएको छ ।  ललितपुरको झम्सिखेलमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ संगीतकर्मी भक्तराज आचार्यसहितका व्यक्तित्वले...