आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उच्च अदालतले भन्यो–टुकुचा खोला नै हो, खोलामाथिको सम्पत्ति व्यक्तिगत

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भए पनि खोलामाथिको सम्पत्ति व्यक्तिगत सम्पत्ति ठहर गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौड्याल...