सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एएनएमएफको वार्षिक सम्मेलनमा ३ लाख डलर सङ्कलन, नेपालको स्वास्थ्य क्षेत्रमा सहायता गरिने

अमेरिकाको नर्थ क्यारोलाइना राज्यको शर्लोट्स शहरमा गत मे ५-७ सम्म आयोजना भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)को २७ औं वार्षिक सम्मेलनमा ३ लाख डलरभन्दा बढी सङ्कलन भएको छ । ...