आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गर्भवतीले गिजाको हेरचाह नगर्दा बच्चाको स्वास्थ्यमा पनि पर्छ गम्भीर असर

काठमाडौँ । सन्तान जन्माउने योजना बनाएका महिलाले विभिन्न थरिका स्वास्थ्य परीक्षण गराउँछन् । यस क्रममा गिजाको स्वास्थ्य परीक्षण भने कमैले गराउँछन् । दन्तरोग विशेषज्ञ डा रिता सिंह गर्भवतीले गिजा जाँच...