सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देशका ९ स्थानमा सांगीतिक टुर गर्दै र्‍यापर साकार

काठमाडौँ । युवापुस्ता माझ रुचाइएका र्‍यापर साकार अधिकारीले देशका ९ प्रमुख सहरमा सांगीतिक टुर गर्ने भएको छ । उनको व्यवस्थापन कम्पनी पीभीइ नेटवर्कले सामाजिक सञ्जालमार्फत टुरको औपचारिक जानकारी दिएको हो ।...