आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललितपुर तयारी पोसाक व्यापार संघले रजत जयन्ती मनाउने

ललितपुर । ललितपुर तयारी पोसाक व्यापार संघले आफ्नो स्थापनाको २५ वर्ष रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । संघले पत्रकार सम्मेलनको आयोजना गरी आयकर सम्बन्धी अन्तरक्रिया, व्यावसायिक लेखा...