आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजमार्गमा गाडीसँग अवैध असुली, स्थानीय प्रशासन मौन

बारा । शिवशंकर साह ग्याँस ट्याङ्करका चालक हुन् । भन्सारबाट गाडी छुटेपछि जीतपुरसिमरा उपमहानगर र परवानीपुर गाउँपालिकाको नाममा उनी प्रत्येक दिन रकम बुझाउँछन् । भन्सारबाट छुटेर नेपालतर्फ आउँदा परवानीपुर गाउँपालिकाको...