आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बालकृष्ण खाणका स्वकीय सचिव पनि समातिए, पक्राउ पर्नेको सङ्ख्या १२ पुग्यो

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा केसीलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका...