आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सानु भण्डारी : त्यो डायरी मेरो होइन भने तर, न्यायाधीशले विश्वास गरेनन्

काठमाडौँ । ललितपुर महानगरपालिका–२३ मा बस्ने सानु भण्डारी शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्येका हुन् । आफ्नो घर नजिकै बस्ने पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई उनले ‘मामा’ सम्बोधन गर्छन् । सानु...