आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशीमा शेखर पक्षको विद्रोह, गगन समूहले दिएन साथ

काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्ने मिति नजिकिँदै गर्दा सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रको विवाद चुलिएको छ । मुख्यमन्त्री माओवादीलाई छाड्ने सभापति शेरबहादुर देउवाको निर्णयसँगै संस्थापनइतर पक्षले एमालेको...