सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एपीएफ अस्पतालमा डायलासिस सेवा सुरु

काठमाडौँ । नेपाल एपीएफ अस्पताल बलम्बुमा आजदेखि मिर्गौलाको डायलासिस सेवा सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौँको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलासिस सेवाको सुरुआत गरे...