आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ह्विलचेयरमा बसेका इरफानले मिडिया देखेर अनुहार लुकाए, फोटो खिच्नेमाथि जाइलागे प्रशंसक

बलिउड नायक इरफान खान लामो लण्डन बसाईंपछि शुक्रबार राती भारत फर्किएका छन् । उनलाई मुम्बई एयरपोर्टमा देखिएको छ । यतिबेला उनी ह्विलचेयरमा बसेका थिए त्यहाँ उपस्थित मिडियाका फोटोग्राफर र भिडियोग्राफरबाट...