काठमाडौँको डिल्लीबजार पिपलबोटबाट घट्टेकुलोतिर लाग्दा ४–५ घर अगाडि छ ‘आड नेपाल तयारी पोसाक’ । जहाँ आड ब्रान्डका नानी बाबुका कपडाहरू बिक्री वितरण हुन्छन् । घट्टेकुलोमै छ आड नेपालका लागि...