सन् २०१७ मा अभिनेता महेश त्रिपाठी ओस्कर कलेजमा पढाउँदै थिए । फिल्म निर्देशक विक्रम सापकोटाले उनलाई फोन गरेर इमेल मागे । उक्त समय धेरैले महेशलाई इमेलमार्फत स्क्रिप्ट पठाउँथे, फिडब्याक माग्थे ।...