आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घट्दो अर्थतन्त्र, बढ्दो खाली सटर (तस्बिर)

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर हिँड्नेको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा छ । अहिले काठमाडौँका पुराना र विस्तारित बजार जताततै उस्तै निराशाको अवस्था छ...