सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाथीभरा देवीको महिमा र मिथक

ताप्लेजुङ जिल्लाको पाथीभरा डाँडामा अवस्थित पाथीभरा मन्दिर पछिल्लो समय धेरै नै चर्चामा रहेको लोकप्रिय देवथान हो । समुन्द्र सतहबाट ३,७९४ मिटर उचाइमा रहेको र आवत जावत गर्न कठिन हुने भए...