आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट –२०२३ सम्पन्न

रुपन्देही । सात बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट –२०२३ तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको छ । नेपाल सरकार...